शैक्षिक जीवनका अनुभवहरु (२२ )
२०७१ चैत २३ मंगलवार
घंटी शिक्षककोनिमित्त लाग्दछ विद्यार्थीकोलागि होइन ।
विद्यालयमा ४० वा ४५ मिनटको फरकमा घंटी लाग्दछ । तुरुन्तै कक्षामा प्रस्थान गर्नु शिक्षकको कर्तव्य हो । घंटी लाग्नासाथ कक्षामा शिक्षकहरु जाँदैनन् भन्ने अभिव्यक्ति प्रधानाध्यापकहरु दिने गर्दछन् । शिक्षकले बुझ्नु पर्ने कुरा के हो भने “घंटी मुख्यत: शिक्षककोनिमित्त लाग्दछ विद्यार्थीकोलागि होइन ।”