शैक्षिक जीवनका अनुभवहरु (५४)
२०७२ वैशाख २७ गते आइतवार
हामी सकल नेपाली नागरिकहरु आभारी छौं । कृतज्ञ छौं । ती सैनिक जवानहरुप्रति जसले आफ्नो ज्यानको वास्ता नगरी महाभूकम्पको विपदमा परेका नेपाली नागरिक र पर्यटकहरुको ज्यान बचाए, उद्धार गरे, उपचार गरे र राहत समेत बाँडे । यसर्थ हामी आफ्नो हृदयदेखि नै एक पटक यसो भनौं –
सलाम ! नेपाली सेनाका जवानहरुलाई !
सलाम ! नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानहरुलाई !
सलाम ! घनिष्ठ छिमेकी मित्र राष्ट्रका सैनिकहरुलाई !
सलाम ! मित्र राष्ट्रका सैनिक जवानहरुलाई !
( कृपया SHARE गरौं )